Header Ads

test

गायक श्रिधर को मनको कुरा करिष्मा ले नसुने पछि ... [ भिडियो सहित ]

२०७५ साउन २५ | प्रकाशित ०३ : ००





[     सुन्दर न्यूज .com    ]



◼  मन्जित पहाडी



नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा आकाश दर्पण क्रियसन को प्रस्तुती मा श्रीधर अधिकारी र करिश्मा बुढाप्रिथी को तिज गीत "सुन मायाले सुन" को भिडियो बजारमा सार्वजनिक भएको छ ।

 "सुन मायाले सुन" बोलको गीतमा गायक श्रीधर अधिकारी र गायिका करिश्मा बुढाप्रिथी को स्वर रहेको छ ।

गायक अधिकारी  को सो गीतमा एलिना रायमाझी,मिलन क्षेत्री,भरत  सँगै आँसु ले पनि कम्मर मर्काएका छन्।

यो गित को भिडियो [ AKASH DARPAN  ] को अफिसियल युट्युब च्यानल बाट सार्बजनिक गरिएको छ ।



दिनप्रतिदिन तीजका गीतहरू सार्वजनिक भइरहेको अवस्थामा  "सुन मायाले सुन" गीत दर्शकको पहिलो रोजाई बन्नेमा निमार्ण टिमले विश्वास लिएको छ ।

यस गीतमा लय बिष्णु सिजाली मगर तथा शब्द श्रिधर अधिकारी को रहेको गीतको भिडियो लाई बिष्णु भट्टराई ले निर्देशन,छायांकन,सम्पादन गरेका छन् ।

हिन्दु नारीहरुको महान चाड तीजमा नारीहरुले ब्रत बस्ने र नाचगान गर्ने परम्परा रही आएको छ ।

यसै चाडलाइ समेटेर थुप्रै तीज गीत हरु बन्ने गर्दछन यो गीत रमाइलो र सन्देश मुलक बनाउने प्रयास गरिएको गायक गायिका बताउछ्न ।

पूरा भिडियो हेर्नुहोस :



•  यो सामाग्री यहाँ बाट share गर्नुहोस् 

No comments