Header Ads

test

अहिले सम्मकै फरक तिज गित "गजल २ सार्वजनिक [भिडियो सहित]



📝  एलीना खनाल


नेपाली हरुको महान चाड हरितालिका तीज बिभिन्न कलाकारहरुले तीजका गीत बजारमा लिएर आइरहेका छन। तीज आउन केहि समय बाकि रहदै गर्दा गजल गायक थानेश्वर गौतमको नयाँ तीज गीत गजल२ बजारमा लिएर आएका छन ।

यस गीतमा थानेश्वर गौतम र निकै मिठो स्वर कि धनि चर्चित गायिका जुनु रिजालको आवाज रहेको छ। यस गीतमा शब्द प्रभा बर्तौलाको रहेको छ भने संगीत गजल गायक  थानेश्वर गौतम आफैले गरेका छन। यस गीतको संगीत संयोजन कृष्ण बि.कले गरेका छन। गौतमको तीज गीत गजल२ जननी नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत बजारमा आएको छ।

पछिलो समयका एकदमै ब्यस्त मोडल नयन डी.सी र विनिताको अभिनय रहेको यस गीतलाई ब्यस्त निर्देशक भुवन तामांङले निर्देशन गरेका हुन् भने छायांकन उत्सब दाहालले गरेका छन। भिडियो सम्पादन माधब बेलबासेले गरेका छन ।








No comments