Header Ads

test

नयाँ तिज गित “दिदी भाई” २ अब केहीदिन मात्र बाँकी


🕘 २०७५ साउन २३| प्रकाशित ०९ : ००



सुन्दर न्यूज.com



◼ मन्जित पहाडी


तिज नजिकिदै गरिरहदा “दिदी भाई” २ बजारमा आउने तयारी रहेको छ ।

स्मृति तिमिल्सिना र खुमन अधिकारी को स्वर महेन्द्र गौतम र रमा थपलिया सुश्मिता सापकोटा को अभिनय सुटिङ स्थल मै रुवाबासि पहिलो पटक गीत सुन्दा र छायाङ्कन को क्रममा आफसे आफ आसु आयको मोडेल महेन्द्र गौतम को भनाइ निर्देशन गर्दाको क्रममा आफ्नो आशु थाम्न नसकेको निर्देशक र सोहि गीतकि गायिका स्मृति तिमिल्सिना को भनाइ रहेको छ। यो तीज बर्सकै कारुणिक र फरक गीत तथा भिडियो हुने दावी निर्देशक स्मृति तिमिल्सिनको गरेकी छिन्।

केही दिनमा नै हजुर हरु को लागी आउँदै छ ।

No comments